Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


विवाहमा सहभागी भएको २१ दिनमा एकै परिवारका चार जनाको मृत्यु, अन्य दुई जना पनि रहेनन्

मृत्यु हुनेमा ८७ वर्षीय वृद्ध, ४० र ५१ वर्षीय उनका छोराहरू र ५३ वर्षीया छोरी रहेका छन् । वैशाख १७ गते श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि धौलागिरी अस्पताल पुर्याएका वृद्धको २१ गते

देशभर एकैदिन ५४ सय ५५ जना संक्रमणमुक्त, ८१ सय ६७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५ सय ७७ एन्टिजेट परीक्षण गर्दा ८ हजार १४६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ४ लाख

लुगा सुकाउन गएकी महिलाको छतबाट खसेर मृत्यु

बरहथवा नगरपालिका–५ की ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

अस्पतालको लाचारीले फोहोर बोक्ने ट्रिपरमा कोभिड संक्रमितको शव बाेकिँदै

बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पताल बाजुराले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र यात्रुवाहक सवारीमा शव बोक्नु

स्याङ्जामा एकैदिन ६ जना संक्रमितको मृत्यु

स्याङ्जा, बैशाख ३१ । स्याङ्जाका एकैदिन ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट गल्याङ नगरपालिका र पुतलीबजा नगरपालिकाका दुई/दुई जना, वालिङ नगरपालिकाका

कोरोनाबाट मृत्यु हुनुमा सरकार जिम्मेवार: देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाहीले कोरोना संक्रमितको मृत्यु बढेको बताउनु भएको छ । सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसीयू, भेन्टिलेटर र अक्सिजन

बुटवलमा १ घण्टामा २ संक्रमितको मृत्यु

बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत २ जनाको १ घण्टाकाबीचमा मृत्यु भएको हो । बैशाख २७ गते अस्पताल भर्ना

भारतमा कोभिड संक्रमित र मृतककाे संख्या कम हुँदै, ब्राजिलमा पनि मृतक घट्दै

भारतसँगै ब्राजिलमा पनि तीव्र रूपमा फैलिएको संक्रमणमा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३ सय ४० जनाको मृत्यु हुँदा ७५ हजार भन्दा बढीमा संक्रमण देखिएको

यी ४ जिल्लाबाहेक देशभरका ७३ जिल्लामा निषेधाज्ञा

बिहीबारदेखि मुस्ताङमा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ७३ पुगेको हो । ७३ मध्ये पाँचवटा जिल्लामा आंशिक मात्र निषेधाज्ञा गरिएको छ ।

कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु, ८९ सय ६० संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।