चितवन, मंसिर १७ । टिपरको ठक्करबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ सुविधानगरमा नारायणगढतर्फ आउँदै गरेको
बेहोस हुनासाथ तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।
उनको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दाङ जिल्लाका टिपर चालक ३१ को किरण योगीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा २ सय १२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बेलायत र फ्रान्सलाई छुट्याउने समुद्री च्यालनमा उक्त डुंगा डुबेकाले दुई देशले दुर्घटनाका लागि एक अर्कालाई दोष लगाएका छन् ।
बोहराको शव भए नजिकै एक थान भरुवा बन्दुकसमेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक रामसिंह कार्कीले जानकारी दिनुभयो ।
संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ ।
दुर्घटनामा परेर बालबालिका र महिलासमेत मारिएको समाचारमा उल्लेख छ । टर्कीको स्तानबुलतर्फ छुट्टी मनाउन हिँडेका सर्वसाधारण सवार बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
यस अवधिमा २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
एजेन्सी । भारतको आन्द्रप्रदेशमा भीषण वर्षापछि आएको बाढीमा परी २५ जनाको ज्यान गएको छ भने कम्तिमा एक सय जना वेपत्ता भएका छन् । प्रदेशका रायलसिमा, चित्तुर, कडपा, कुरनुल र अनन्तपुर