Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


आफ्नै काकाले चलाएको ट्याक्टरले किचेर विद्यालय हिँडेकी बालिकाको मृत्यु

गाउँपालिकाको वडा नम्बर ८ पालीमा बुधबार विहान ९ बजे आफ्नै काकाले चलाएको लु २ त ९३७१ नम्बरको ट्याक्टरको अगाडी बसेकी नमुना कुमालको ट्याक्टरबाट खसेर टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले

ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद

फिलिपिन्समा आँधी कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

काठमाडौं । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ ।

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

चंखिली गाउँपालिका केन्द्र पिप्लाङबाट पाँच घण्टा लाग्ने नेप्कगाउँमा वनमा गोठालो गएका बेला ढुंगा लागेर मृत्यु भएका कारण घटनाबारे प्रहरीलाई मृतकका श्रीमान् रञ्जन तामाङले जानकारी दिनुभयो ।

इलाममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आक्रमणपछि उपचारका लागि झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो ।

युक्रेनको रेलवे स्टेशनमा रकेट प्रहार हुँदा ३० जनाको मृत्यु, १०० घाइते

काठमाडौं । युक्रेनको एक रेलवे स्टेशनमा रुसी सेनाले रकेट प्रहार गर्दा ३० जनाको मृत्यु भएको छ । योसँगै सय भन्दा बढी घाइते भएका छन् । युक्रेनको पूर्वी क्षेत्रमा रहेको क्रामाटोस्र्क

सर्लाहीमा गोली लागेर घाइते युवकको मृत्यु, भारतीय नागरिक भएको पुष्टि

बुधबार साँझ साढे ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक चलेको गोली लागेर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको

थप १३ जनामा कोरोना संक्रमण, ५७ जना निको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको

बाँकेमा बसबाट खसेर परिचालकको मृत्यु

बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका अचार्यको उपचारको क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुरमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

चाँगुनारायण नगरपालिका–९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा पर्खाल लगाउने काम गर्ने दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।