Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


सोलुखुम्बुमा चट्याङ लागेर बालकको मृत्यु, आमा घाइते

माइतीघर हिडेकी आमासँगै रहेका बालक पानी परेपछि ओत लागेर घरको पेटीमा बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

विष सेवन गरेका वृद्धको आर्थिक अभावका कारण मृत्यु

त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि मंगलबार लुम्बिनी मेडिकल कलेज लगिएकोमा रकम अभावमा आफन्तले उपचार नगराइ घर फर्काएका थिए । घर फर्काइएपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

कर्णालीमा विपद्का घटनामा ३ सय ५ जनाको मृत्यु

प्रदेश सरकारको कानुन मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार ११ महिनामा आगलागीबाट १५ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परी ५० जनाले ज्यान गुमाएका छन् ।

मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु, २६ घाइते

काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका हुन् । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको

तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु, एक वेपत्ता

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका –२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा नै एक जना भने वेपत्ता भएका हुन् । सिद्धबाबा

झापामा विगत पाँच वर्षदेखि वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु

झापा । झापामा २०६४ साल यता वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक रहेका छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि

इटालीमा पहिरो जाँदा ५ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । इटालीमा हिमपात र पहिरो जाँदा पाँच जना मानिसको मृत्यु भएको छ । इटलीको उत्तरी पहाडी क्षेत्रमा एउटा ठूलो हिउँको ढिक्को खस्दा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी

डेनमार्कको एक शपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । डेनमार्कको एक शपिङ मलमा अन्धाधुन्द गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका हुन् । डेनमार्कको राजधानी कोपनहेगनस्थित फिल्डस् शपिङ मलमा प्रवेश गरेका

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार रातिको पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो

पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।