Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


काठमाडौं उपत्यकामा १४१६ सहित २०७१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भक्तपुर, असोज २५ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको

देशभर थप १५ कोरोना संक्रमितको मृत्यु, अस्पतालहरु भरिँदा गम्भीर बिरामीलाई पनि शैया अभाव

काठमाडौं, असोज २५ । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा

कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ । उपचारका क्रममा रुपन्देहीका चार जना र चितवनमा तीन जनाको मृत्यु भएको हो । रुपन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल

ललितपुरमा दुई अधिवक्तासहित कोरोनाबाट पछिल्लो पटक चार जनाको मृत्यु

काठमाडौं । कोरोनका कारण मुलुकका विभिन्न अस्पतालमा थप चार जनाको मृत्यु भएको छ । ललितपुर र दाङमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । ललितपुरको ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटर उपचारका

कोरोनाका कारण पछिल्लो पटक १५ बर्षीय किशोरसहित दुई जनाको मृत्यु

काठमाडौं । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

खोटाङ, असोज २३ । श्रीमानको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा

बस र मोटरसाईकल ठोकिदा दुईजनाको मृत्यु

स्याङजा, असोज २३ । स्याङजाको भीरकोट नगरपालिका–१ दार्सिङमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङबाट भीरकोट तर्फ आईरहेको ग

किष्ट अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तको आक्रोश

ललितपुर, असोज २३ । ललितपुरको किष्ट अस्पतालमा राखिएको कोरोना संक्रमित बिरामीको चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तजन आक्रोशित बनेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको २४ सै घण्टा

विराटनगर र सुनसरीमा चार कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर/सुनसरी । विराटनगरमा दुई जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका दुई जना कोरोना संक्रमित पुरुषको विराटनगरमा उपचारका क्रममा नोबेल शिक्षण