काठमाडौं, मंसिर ५ । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको
बाग्मती, मंसिर ५ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत बाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । बाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख
गण्डकी, मंसिर ४ । गण्डकी प्रदेशमा बिहीबार १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा
रामेछाप, मंसिर ४ । रामेछाप जिल्लाको सुनापति गाउँपालीकाको वडा नं १ मा बिहीबार दिउँसो बोलेरो दुर्घटना हुँदा एकजना बालिकाको घटनास्थलमैै मृत्यु भएकोे छ । दोरम्बाको गुन्साल बाट राजधानी काठमाडौं आउँदै
काठमाडौं, मंसिर ४ । पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै
कैलाली, मंसिर ४ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन भएसँगै नेपाली सेनाले मृतकका परिवारको उपस्थितिमा धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न थालेको छ । विगतमा कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं, मंसिर ४ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख
ताप्लेजुङ, मंसिर ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । ओझा गाउँबाट अलैँची लिएर खोक्लिङ तर्फ आईरहेको लु ४ त ६५४८ नम्बरको
धादिङ, मंसिर ३ । त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडक खण्ड अन्तरर्गत खानीखोला बजारमा मालवाहक सवारी साधनको ठक्करबाट एक स्थानीय बालकको मृत्यु भएको छ । बुधबार अपरान्ह काठमाडौंबाट मुग्लिन तर्फ जाँदै
झापा, मंसिर ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मे २