Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


युरोपमा आँधीमा परेर मृत्यु हुनेको संख्या १६ पुग्यो,लाखौं सर्वसाधारण प्रभावित

काठमाडौं । युनि आँधीका कारण युरोपमा १६ जनाको मुत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोल्याण्ड र बेलायत लगायतका मुलुकमा तीव्र गतिमा आएको आँधीका कारण विभिन्न भौतिक संरचनामा क्षती भएको