Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


इन्धन र निर्माण सामग्रीमा भएकाे मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर समस्यामा

काठमाडाैं । लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ । संघका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागत अत्यधिक बढेकाले

मूल्यवृद्धि नियन्त्रण गर्न सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा

मूल्यवृद्धि आकासियो, बजार अनुगमन गरियोस् : सांसद यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रेखा यादवले खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज

दुधको अस्वाभाविक मूल्यवृद्धिपछि दुग्धजन्य पदार्थका उपभोक्ता घटे

काठमाडौं । स्वास्थ्यका दृष्टिले लाभदायक मानिने दुग्धजन्य पदार्थ गर्मीमा धेरै रुचाईन्छ । अझ दुधभन्दा दहीप्रति उपभोक्ताको आकर्षण रहने गरेको छ । तर, गर्मी छल्न खाने गरिएसगै दहि महीको प्रयोगमा भने

मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेर साढें ८ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति साढें ८ प्रतिशत नजिक पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक स्थिति अनुसार मूल्य वृद्धि अघिल्लो

निर्णायक आन्दोलनको चेतावनी अनेरास्ववियुद्वारा इन्धनको मूल्य घटाउन माग

मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाएर सरकारले राजश्व थुपारेको, आयल निगमले कर्मचारीलाई बोनस र भत्ता बाँडेको उसको भनाइ छ ।

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको विरोध प्रदर्शन

काठमाडौंको बसन्तपुरस्थित सयौंको संख्यामा उपस्थित एमाले कार्यकर्ताले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । वर्षा भइरहँदा पनि छाता ओढेर प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

११ महिनामा महंगी दोब्बर, सरकारी हस्तक्षेप नहुँदा बजार अराजक

रुस–युक्रेन युद्धसँग सम्बन्धै नभएको र स्वदेशमै आत्मनिर्भर भएको वस्तुको समेत मूल्यवृद्धि भएको छ । यसको मुख्य जड कालोबजारी भएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुहुन्छ । हस्तक्षेप गर्नुपर्ने सरकारी निकाय निदाएर

वाणिज्य विभागले भन्यो– ‘मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइरहेको छ’

उहाँले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्यवृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्र भन्दा बाहिर रहेको पाइएको बताउनुभयो ।

अनियन्त्रित हुँदै अर्थतन्त्र, ११ महिनामा १५ खर्ब ७७ अर्बको व्यापारघाटा

चालु आर्थिक वर्षको ११ महिनामा मूलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब करोड ३८ करोड माथि पुगेको छ । यो अवधिमा आयात मात्र अघिल्लो आर्थिक वर्षभन्दा २७ दशमलव ५ प्रतिशतले वृद्धि