Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


दशैं नजिकिँदै गर्दा सर्लाही दुर्गाको मूर्ति बनाइँदै

सर्लाही । बडा दशैं नजिकिँदै गर्दा सर्लाहीका कुमालेहरु दुर्गा माताको मूर्ति बनाउन जुटेका छन् । नवरात्री सुरु भएपछि सर्लाहीका विभिन्न स्थानमा मेला लाग्ने र मेलामा दुर्गामाताका मूर्तिहरुको ब्यापार हुने भएकाले