Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


हेर्दाहेर्दै र निर्णय सुनाउन तोकिएका मुद्दा अन्योलमा, फुलकोर्टले निकास दिनुपर्ने विज्ञको तर्क

यस्ता प्रकृतिको मुद्दामा सुनुवाइ सुरुबाट गर्ने कि त्यसलाईनै निरन्तरता दिने भन्ने विषयमा न्यायाधीशहरूले फुलकोर्ट बसेर निकास दिनु उचित हुने वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धीराज पण्डित बताउनुहुन्छ ।