Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण

काठमाडौं । नेपाल र भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिषद्ले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो