Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सेके भाषाको संरक्षणमा अमेरिकावासी नेपाली (भिडियो)

काठमाडौं । अमेरिकामा पुगेका मुस्ताङवासीहरू लोपोन्मुख सेके भाषाको संरक्षणमा जुटेका छन् । विशेष गरी मुस्ताङको छुसाङ गाउँमा बोलिने यो भाषा नेपालबाट अमेरिका पुगेका झण्डै दुई सय नेपालीले बोल्ने गरेका छन्