Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


नवलपुरका पसलहरुमा मनपरी मूल्य, उपभोक्ता दिनहुँ ठगिंदै

नवलपुर । चाडपर्व नजिकिँदै गर्दा नवलपुरका अधिकाशं पसलहरुमा मूल्यमा एकरुपता नहुँदा उपभोक्ता मारमा परेका छन । व्यवसायीले मनोमानी रुपमा मुल्य बृद्धि गर्दा उपभोक्ता मारमा परेका हुन । जिल्लाका बजारमा मुल्यबृद्धिसंगै