Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


मुग्लिन–पोखरा सडकको रातिको अवरोध हट्यो

काठमाडौं । पृथ्वीराजमार्गमा रातिको समयमा सडक विस्तारका लागि गरिएको अवरोध हटेको छ । राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा निर्माण कार्य गर्न रातिको समयमा गरिएको अवरोध सोमबारदेखि हटेको हो