Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


मुग्लिन–नारायणघाट सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

काठमाडौं । शनिबारदेखि पुनः अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सुचारु गर्न घण्टौं लाग्ने भएको छ । पहिरो पन्छाउन तीनवटा डोजर परिचालन गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले कति बेला