Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


अवरुद्ध भएको मुग्लिङ–नौबिसे सडक सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ । आइतबार राति वर्षाका कारण खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो । रातिदेखि नै सडकको