Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडाैं । आगामी संघ तथा प्रदेशसभा निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पर्वत जिल्ला अदालत परिसरमा दशैंको छेको पारेर मुख्य निर्वाचन अधिकृतको कार्यालय शुभारम्भ गरिएको