Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


आदिवासी जनजाति र सीमान्तकृतका लागि बागमती सरकार अभिभावक बन्ने मुख्यमन्त्री बानियाँकाे दावी

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत र विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो