Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मध्यावधि निर्वाचनको घोषणा गर्नु अलोकतान्त्रिक होइन– मुख्यमन्त्री सुब्बा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत प्राप्त सरकारलाई आफ्नै पार्टी तथा केही नेताहरुले काम गर्न अवरोध पुर्‍याएपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको

गण्डकीप्रदेशमा बाढीपहिरोबाट विस्थापितको पुर्नस्थापना गर्न दुईमहिना लाग्ने : मुख्यमन्त्री गुरुङ

लमजुङ, असार ३१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशभरी बाढीपहिरोबाट विस्थापित भएकाहरुको पुर्नस्थापना गर्न दुई महिना समय लाग्ने बताउनुभएको छ । बाढीपहिरोबाट भएको क्षति निरीक्षण गर्न बुधबार लमजुङ सदरमुकाम