१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


रिजा शाक्यलाई मिस ललितपुरको ताज

काठमाडौं । आर.बी.क्राउन एण्ड मेनेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न मिस ललितपुर २०७९ जित रिजा शाक्यले हात पारेकी छन् । मिस ललितपुर २०७९ प्रतियोगितामा अञ्जिला महर्जनले द्वितीय, अनु लामाले तृतीय तथा निराशा