Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


मिस नेपाल-२०२० मा २१ प्रतिस्पर्धी

काठमाडौं, कात्तिक २५ । यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले मंगलबार राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको