काठमाडौं । सेञ्चुरी मिस टीन नेपाल २०२२ को मंगलबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । सेञ्चुरी मीस टीन नेपाल २०२२ को ट्यालेन्ट राउण्ड विबिध सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भएको हो