काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताउनुभएको छ । पछिल्लो समय महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर