Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


मार्च महिनामा बढे पर्यटक, भारतबाट मात्रै १५ हजार भित्रिए

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताउनुभयो ।

सर्वाेच्च गेटबाट ‘बालुवाटार न्याय मार्च’ गरिँदै

न्यायाधीश नियुक्तिका प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न दलहरूसँग संस्थाहरूको माग छ ।