काठमाडौं । युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेकाे रुसले दावी गरेकाे छ । रुसले युक्रेनको मारियुपोल शहर आफ्नो कब्जामा आईसकेको दावी गर्दै त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको