Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


सर्लाहीका उद्योगी नियमित विद्युत् कटौतीको माारमा, भन्छन्– ‘अघोषित लोडसेडिङले डुब्ने भइयो’

नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले विद्युत्का पुराना संरचनाले बढ्दो भार थेग्न नसकेर पटक–पटक बत्ती जाने समस्या देखिएको बताउनुभयो ।