Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


गठबन्धनका शीर्ष नेताबीच निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति

काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति भएकाे छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी