२ असार २०८२, सोमबार | Mon Jun 16 2025


गृहमन्त्रीले राजीनामा नगरेसम्म संसदको कारबाही अगाडि बढ्न दिदैनौं : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरु कायम रहेको बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी

विपद् पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको

जलविद्युत आयोजनाको आईपीओ स्वीकृत गर्न सेबोनले बार्गेनिङ गरिरहको सांसद सापकोटाको आरोप

काठमाडौं । काठमाडौं नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत आयोजनासम्बन्धी आईपीओ स्वीकृत गर्न कमिसन मागिरहेको आरोप लगाउनुभएको छ । बुधबारको संसद बैठकमा बोल्दै सांसद सापकोटाले बोर्डले

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौं : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताउनुभएको छ । बिहीबार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सापकोटाले संसदले

माधव सापकोटाको प्रश्न – निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१

उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार

सार्वजनिक लेखा समितिका सभापतिले पदको दुरुपयोग गरे : सांसद सापकोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम असुली गर्न बाँकि रहेका व्यापारीसँग भेटेर

संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ : सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताउनु भएको छ । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

राजनीतिक अस्थिरतालाई रोक्न राप्रपालाई समर्थन : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सहयोग गरेको बताउनुभएको छ । आइतबार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय

गोपनियता भंग हुने भएकाले बैठकको लाइभ गरिएन : माधव सापकोटा

काठमाडाैं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् । बुधवार बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले