काठमाडौं, असार २८ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले दोस्रोपटक गरेको फैसलाले नेपालको संविधान, संसद र लोकतन्त्र जोगाएको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभा विघटन
तर, नेपाल पक्षले ओलीले दिएको अल्टिमेटमलाई नटेरी टारिदिएपछि एमालेको आन्तरिक रडाको नयाँ चरणमा प्रवेश गरेको छ । ओलीले हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नरहने चेतावनीसमेत दिइसक्नुभएको छ ।
काठमाडौं, असार २० । नेकपा एमालेमा एकता प्रक्रिया झन् पेचिलो बनेको छ । आफ्नो पक्षलाई एकलौटी रुपमा पेलेर निर्णय गर्न थालेपछि अध्यक्ष केपी ओलीसँग रुष्ट बन्नुभएका माधव नेपालसँग दुबै पक्षका
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।
त्यही क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद भएको हो । भुसालले नेपाल निवास पुगेर दुई नेताबीच टेलिफोन सम्वाद गराउनुभएको थियो ।
केही दिनदेखि नियमित संवादमा रहेका नेताहरू शनिबार पनि ललितपुरको एक होटलमा छलफल गरिरहेका छन् । छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र
तर, राष्ट्रपतिले ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरेपछि अदालतमा माधव नेपालसहितका १ सय ४६ सांसद्ले देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै रिट निवेदन पेश गरेका थिए ।
काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने भएको छ । बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव
आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारितामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उहाँको भनाइ छ ।
यस्तै, बैठकले भारतमा उपचार गराइरहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै उहाँको उपचार खर्चको जिम्मेवारी लिएकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई