२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मन्त्रीहरुबाटै कानूनको कार्यान्वयन भएन : अध्यक्ष रेग्मी

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गर्नुभएको छ । बुधबारको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै