Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


नेकपाको विवादले संसदीय समिति पनि प्रभावित

काठमाडौं, कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा रहेको विवाद संसदीय समितिमा पनि देखिएको छ । गुटअनुसार सांसदहरु विभाजित भएका छन् । एउटै विषयमा प्रधानमन्त्री एवं पार्टी

नेकपाभित्र के हुँदैछ ?

काठमाडौं, कात्तिक २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक बोलाउन दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपनि बैकठका लागि

पार्टीभित्रको विवाद मिलाउन नेकपाका दोस्रो तहका नेता सक्रिय, नेपाललाई मनाउन अध्यक्ष ओलीको दौडधुप

काठमाडौं । सत्तारुढ दलभित्रको आन्तरिक किचलोले पार्टी विभाजनको खतरा बढ्दै गएपछि दोस्रो तहका नेता सक्रिय भएका छन् । पार्टीमा उत्पन्न पछिल्लो विवाद साम्य पार्न पार्टीका दोस्रो तहका नेता शीर्ष नेतृत्वसँग

कर्णालीको छालले केन्द्रमा कम्पन !

काठमाडौं, कात्तिक ५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत असोज २५ गते सत्तारुढ दल नेकपाकै ३३ मध्ये १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशमा चर्किएको विवादले केन्द्रलाई तताएको

‘नेपाल वायुसेवा निगमको बिजोग बनाउन खोजियो’

काठमाडौं, असोज १५ । सांसदहरुले हिमालय एअरलाइन्सलाई ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी दिएर सरकारले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा सांसद

काठमाडौं-रामेछाप विद्युतीय मिनिबस सञ्चालनमा

काठमाडौं, असोज २ । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनिबस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिकरुपमा सञ्चालनमा ल्याएको

एक व्यक्ति एक पद लागू गर्नुपर्ने नेता नेपालको अडान (भिडियो)

काठमाडौं, भदौ ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखि पेचिलोरुपमा बढ्दै गएको विवाद अहिले भने शान्त अवस्थामा पुगेको छ । खासगरी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी

नेपालनिकट नेता भन्छन्-‘अध्यक्षद्वयको निर्णयलाई सहमतिको अन्तिम दस्तावेज मान्न सकिँदैन’

काठमाडौं, भदौ २५ । डेढ महिनादेखि रोकिएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार (भोलि) बस्दैछ । बैठकमा सरकारको कामको समीक्षादेखि ‘एमसीसी’ परियोजनाको भविष्य र जनमतद्वारा अस्वीकृत वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा

सरकारले गरेको राजनीतिक नियुक्तिले नेकपाभित्र खैलाबैला

रोमन आचार्य र राममान डंगोल (इमेज) काठमाडौं, भदौ ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र जारी विवाद समाधान गर्न बनाएको कार्यदलले यही हप्ताभित्र समाधानसहितको प्रतिवेदन बुझाउने तयारी गरेको

नेकपामा कार्यदलबारे नयाँ विवाद

काठमाडौं, साउन ३१ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ । शनिबार ललितपुरस्थित भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे