बैठकमा १० बुँदे सहमति र वार्ताको विषयमा विघटित कार्यदलका संयोजक भीम रावलले व्याख्या गर्नुभएको पन्तले जानकारी दिनुभयो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित एक नेताको निवासमा
खिलनाथ ताजपुरीयाकाठमाडौं, साउन १७ । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक अर्कालाई गिराउने गतिविधि झन्झन बढन थालेपछि पार्टी एकताको प्रयास बालुवामा पानीसरह
एकले अर्कोलाई देशद्रोही र राजा बनेको आरोप लाउन थालेपछि मिलनविन्दु टाढिँदै गएको छ । दुवै पक्ष लडाकू संगठन खोलेर मुठभेडतर्फ अग्रसर भएका छन् ।
स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणलगायतका विषयमा छलफल हुने तयारी गरिएको थियो
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको दोहोर्याउनुभयो ।
प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको सदस्यता वितरण तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले कुण्ठा मात्रै बोकेको झुण्डको कुनै राजनीतिक एजेण्डा नहुने बताउनुभयो ।
काठमाडौं, साउन १० । नेकपा एमाले भित्रको अन्तरकलह संसदीय समितिमा पनि छताछुल्ल भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली
छलफलमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनको सम्बन्धी छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
देशैभरी पार्टी संयन्त्र र भौतिक संरचना पार्टी अध्यक्ष केपी ओलीको हातमा छ । ओली साम, दाम, दण्ड, भेदको राजनीतिमा पारङ्गत हुनुहुन्छ । यद्यपि त्यसको मुकाविला गर्ने सामथ्र्य नेपाल पक्षसँग कमजोर