Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


एमाले र एकीकृत समाजवादी : लडाईं जुँगाको कि विचारको ?

केपी शर्मा ओली नेतृत्वको दलले माक्र्सवाद–लेलिनवाद, जनताको बहुदलीय जनवादको मार्गदर्शनसहित समाजवाद निर्माणमा साझा संकल्पको पथलाई त्यागेर प्रतिगमनको बाटोमा लागेको आरोप अर्को दलले लगाएको छ ।

नेकपा एकीकृत समाजवादी अरु पार्टीसँग विलिन हुन लागेको भन्ने वाहियात प्रचार हो: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफुहरु कुनै पार्टी सँग एकता नगर्ने बताउनुभएको छ । आइतवार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन, राष्ट्रिय सभाको नेता भुषाल

संसदीय दलको बैठकमा ओलीको आलोचना गर्दै नेपालले कस्तो काम गरेको भन्ने त महालेखाको प्रतिवेदनले देखाइसकेको भन्दै प्रतिवेदन पढ्न सुझाव दिनुभएको हो ।

निर्णायक लडाईंमा दोस्रो पुस्ताका नेताले खुट्टा कमाए– अध्यक्ष नेपाल

ओलीले अझै पनि प्रतिगमनबाट पछि हट्ने संकेत नदेखाएको अध्यक्ष नेपालको भनाइ छ । ओलीतिर लक्षित गर्दै उहाँले एउटा प्रधानमन्त्रीले एउटै कार्यकालमा आफ्नो कुर्सी जान्छ कि भन्ने डरले दुई÷दुई पटक प्रतिनिधिसभा

प्रदेश १ मा दुई मन्त्री नियुक्त, दुवै माधव समूहका

सांसद विमल कार्की र जीवन घिमिरेलाई पनि मन्त्री बनाउन आचार्यमाथि दवाव थियो । अहिले नेपाल समूहमा रहेकाहरूलाई तानेर मन्त्री बनाउने प्रयास गरेको बुझिएको छ ।

पत्रकार सम्मेलनमा माधव नेपालको घोषणा

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताउनुभयो ।

ओली दक्षिणपन्थमा भासिएको नेपालको आरोप, हिम्मत नभएकाहरुले बीचमै छाडेको टिप्पणी

केपी ओलीले पार्टीलाई मृत अवस्थामा पुर्‍याएपछि विद्रोह गर्नुपरेको तर्क गर्दैै नेता नेपालले ओली गुटबाट बाहिर निस्केर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुट्न देशभर रहेका नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।

नयाँ पार्टीसँगै नेपालसमक्ष चुनौतीका चाङ, एमाले एकताको औचित्य समाप्त

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यको निर्वाचन आयोगमा सनाखत भएसँगै एमालेभित्र एकताको औचित्य समाप्त भएको छ ।

ओलीले पार्टीको ढोका बन्द गरेपछि बाध्य भएर नयाँ दल खोल्नुपर्यो– माधव नेपाल

केपी ओली र आफूहरूको कित्ता छुिट्टएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरूसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।

माधव नेपाललाई धोका दिएका १० सदस्यसहित एमाले स्थायी कमिटी बैठक जारी

बैठकमा नेपाललाई अन्तिम समयमा धोका दिएका १० जना स्थायी कमिटी सदस्यहरू पनि सहभागी छन् । उनीहरू पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै लगातार बैठकमा अनुपस्थित थिए ।