Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


माधवकुमार नेपालमा कोरोना पुष्टि

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

माधव नेपालको आक्रोश : ओलीलाई कुकरको संज्ञा, डाक्टर भए उपचार गर्न सुझाव

‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने,’ उहाँले भन्नुभयो, ‘कोही डाक्टर हनुहुन्छ भने उपचार गर्दिनुस् ।’

ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरे : अध्यक्ष नेपाल

काठमाडौं, पुस २३ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताउनु भएको छ । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार

मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ : अध्यक्ष नेपाल

काठमाडौं, पुष १८ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको टिप्पणी गर्नु भएको छ । आइतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १

हाम्रो राजनीतिक यात्रा जनतादेखि जनतासम्मको हो : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजिपति वर्ग, मध्यम वर्गका मानिसले भोगिरहेको समस्यालाई आफ्नो समस्याको रुपमा लिने गरेको बताउनुभयो ।

अबको राजनीतिक यात्रा जनतादेखि जनतासम्म : अध्यक्ष नेपाल

काठमाडौं, पुष १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय

एमाले पार्टीको रुपमा छैन : अध्यक्ष नेपाल

काठमाडौं, पुष १५ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा

उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले इमान्दारिता, निष्ठा र समर्पण नै एउटा नेताको लागि आवश्यक र उचित हुने भन्दै जनताको मन जित्न यी काममा ध्यान दिनुपर्ने बताउनुभयो ।

एमसीसी स्वार्थगत भए कदापि स्वीकार गरिदैन : अध्यक्ष नेपाल

काठमाडौं, पुष ९ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वास्तविकता र जनताको चाहना बुझेर मात्रै एमसीसी पास गर्नु पर्ने बताउनुभएको छ । सल्यानमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले

संसदमा मलाई देख्यो भने ओलीको सातो जान्छ : अध्यक्ष नेपाल

मलाई देख्यो भने केपी ओलीे प्रवत्तिको सातो जान्छ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर पनि संसदमा मेरो उपस्थित अनिवार्य छ ।’