Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । शारदीय नवरात्रको आठौँ दिन आज नवदुर्गाको आठौँ स्वरूप माता महागौरीको पूजा आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठमा भक्तजनले विधिपूर्वक पूजाआजा गरिरहेका छन्। धार्मिक मान्यताअनुसार