Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


कैलालीमा माछा मार्न गएका दुई जनाको मृत्यु

माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।