Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


विवाहको लगन सुरु भएसँगै सुनको माग बढ्यो

काठमाडौं । विवाहको लगन सुरु भएसँगै सुनको माग बढ्न थालेको छ । मंसिर महिना लागेसँगै दैनिक ३५ किलो सुनको माग भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, विदेशी