पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन गर्न लागेको माओवादी केन्द्रले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।
अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले माओवादी केन्द्र खास साइजमा आउने बताउनुभयो ।
प्रकाशित नाम असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ । साँझ ६ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित आज सम्पन्न गर्ने तयारी भएको छ । ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि
आफूलाई कतिपयले अस्थिर भने पनि आफू गतिशीलताको यात्रामा रहेको भन्दै अध्यक्ष दाहालले यसमा सुधारवाद नभइ छलाङ र गतिशीलता रहेको बताउनुभयो ।
काठमाडौं, पुष १४ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो सुझाव दिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा आज समूह नेताहरुले अध्यक्षको राजनीतिक प्रतिवेदनमानि राय सुझाव दिनेछन् । हिजो विभिन्न २५ समूहमा विभाजन गरेर पार्टी अध्यक्षको दस्तावेजमाथि बहस गरिएको थियो ।
पार्टीका प्रचार विभाग प्रमुख तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका नेता गुरुङले एमालेले सारा नेपालीलाई एकताबद्ध गरेको बताउनुभयो ।
काठमाडौं, पुष १३ । माओवादी केन्द्रले संविधानको व्यवस्थाअनुसार सबै समूहहरुको समानुपातिक प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले युवा, महिला, मुस्लिम, आदिवासी जनजाति
काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ । आयोगको उक्त