Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


माईक्रो बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा बुधबार साँझ माईक्रो बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ । बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७