Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कपडा पेल्ने मेसिनमा च्यापिएर किशोरको मृत्यु

जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला

बर्दिबास–सिमरा रेलमार्गमा मुआब्जा विवाद, रेलको ट्रयाक बिच्छ्याउने काम रोकियो

सर्लाही, भदौ २३ । सरकारले रेल चढ्ने सपना देखाएको धेरै भयो । रेल निर्माणलाई राष्ट्रिय गौरवको आयोजनासँग जोडेर काम अगाडि बढाएपनि उपलब्धि भने शून्य नै छ । अहिले बर्दिबास–सिमरा विद्युतीय

बर्दिबास नगरपालिकाले आफैँ कोरोना परीक्षण गर्दै

जलेश्वर, भदौ १२ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले शुक्रबारदेखि आफैँ कोरोना (कोभिड–१९) को परीक्षण शुरु गरेको छ । आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी

महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

महोत्तरी । कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी

एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयबासी त्रसित

जलेश्वर, साउन ३१ । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयबासी त्रसित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका–५, राजपुरमा १६ जनालाई सर्पले टोकेपछि स्थानीबासी त्रसित भएका हुन् ।