Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


१ लाख बढी महिला हिंसाकाे चपेटामा (भिडियाे रिपोर्ट)

काठमाडाैं। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्मका १६ दिनलाई विश्वव्यापी रुपमा महिला हिंसाविरुद्धको अभियानको रुपमा विश्वभरी मनाउने गरिन्छ। नेपालमा पनि २०७५ सालदेखि सरकारी तथा गैरसरकारी स्रतमा विभिन्न कार्यक्रम

ललितपुर महानगरले सुरु गर्‍यो महिला हिंसा हटलाइन सेवा

काठमाडौं । ललितपुर महानगरपालिकाले महिला हिंसा रोकथामका लागि हटलाइन सेवा सुरु गरेको छ । महानगरभित्र हुने कुनै पनि प्रकारको महिला हिंसा रोकथामका लागि महानगरले यस्तो हटलाइन डेस्क स्थापना गरेको बताएको

सधै पीडित रुनु पर्ने किन ?

काठमाडौं । विश्वभर लैङ्गिक हिंसाविरुद्धको दिवस मनाइरहँदा महिला तथा घरेलु हिंसामा पर्ने पीडितहरुको संख्यामा कमी आउनुको साटो बढ्दै गएको राष्ट्रिय महिला आयोग र नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरी

सिसीटिभीको भर परेर महिला हिंसाका घटना नियन्त्रण गर्न सकिँदैन : सांसद पाण्डे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले सिसीटिभीको भर परेर महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने बताउनुभएको छ । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कानून, न्याय तथा

‘दुधे बालकदेखि ७० वर्षिया वृृद्धासम्म हिंसामा’

काठमाडौं । महिला हिंसा निवारणका लागि राज्यका सबै निकायमा महिलाहरुको अर्थपूर्ण सहभागितामा सरोकारवालाहरुले जोड दिएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा राष्ट्रिय महिला आयोगले गरेको अन्तरक्रियाका सहभागीहरुले महिला सहभागितामा जोड

३५ प्रतिशत महिला घरेलु हिंसापीडित, हदम्यादको चर्चा सडकदेखि सदनसम्म

प्रतिनिधिसभामा सांसदहरूले हदम्याद बढाउँदाको जोखिम र विषयको गम्भीरताको विषयमा व्यापक विचार विमर्श गरेका छन् । सरकारले भने तत्काल यस विषयमा तत्काल पुनर्विचार हुन नसक्ने आशय प्रकट गरेको छ ।

धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन

सुनसरी । सुनसरीको धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन गरिएको छ । शुक्रबार धरानका सबै कलेजमा अध्ययनरत विद्यार्थीहरुले र्‍याली निकालेर प्रदर्शन गरेका छन् । धरानको महेन्द्र क्याम्पस, पब्लिक माध्यमिक विद्यालय, धरान

महिला हिंसा अन्त्यका लागि कानूनको सुधार आवश्यक : मन्त्री झाँक्री

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले कसैले अधिकारको प्रयोग गर्दै–गर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिँदै कानूनको सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।

महिला हिंसाका घटनाहरु संवेदनशील भई अनुसन्धान गर्न सरकारलाई निर्देशन

काठमाडौं, पुष १९ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले महिला हिंसा, लैंगिक

महिला हिंसा अन्त्यका लागि घर–घरबाटै पहल गर्नुपर्छ : मन्त्री झाँक्री

महिला सुरक्षा दबाव समूहले आयोजना गरेको १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरबाटै हुनुपर्ने बताउनुभएको हो ।