२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


महिला विश्वकप फुटबलको फाइनलमा आज इंग्ल्याण्ड र स्पेन भिड्दै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलको फाइनलमा आइतबार इंग्ल्याण्ड र स्पेन भिड्दैछन् । यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुबै टोली पहिलो

महिला विश्वकप फुटबलको सेमिफाइनलका खेल आजदेखि सुरू

कठमाडौं । फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलहरु मंगलबारबाट सुरू हुने भएको छ । पहिलोपटक महिला बिश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनले मंगलबार स्वीडेनको सामना गर्नेछ । अहिलेसम्म स्वीडेन एकपटक उपबिजेता

अस्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं । आयोजक अस्ट्रेलियाले फ्रान्सलाई सडन डेथमा पराजित गर्दै महिला विश्वकपको सेमिफाइनल यात्रा तय गरेको छ । नाटकीय टाइब्रेकरमा अस्ट्रेलिया ७–६ ले विजयी रह्यो । शनिबार भएको खेलमा दुवै टिमले

महिला विश्वकप फुटबलको क्वाटरफाइनल खेल सुरू

काठमाडौं। फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनल खेल शुक्रबारदेखि सुरू भएका छन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा अहिले स्पेन र नेदरल्याण्ड्स भिडिरहेका छन् । यो खेल न्युजिल्याण्डको

कोलम्बिया र फ्रान्स महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा क्वाटरफाइनल समिकरण पुरा भएको छ । राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई पराजित गरेसँगै विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको हो । अष्ट्रेलियाको हिन्दमार्श

महिला विश्वकप फुटबलमा आज राउण्ड अफ सिक्सटिनका अन्तिम दुई खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा मंगलबार राउण्ड अफ सिक्सटिनका अन्तिम दुई खेल हुँदैछन् । अष्ट्रेलियाको मेलबर्नमा दिउँसो पौन दुई बजे सुरु हुने खेलमा कोलम्बियाले जमैकाको सामना गर्नेछ । कोलम्बिया

महिला विश्वकप फुटबलमा आज नकआउट चरणका दुई खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा सोमबार नकआउट चरणका दुई खेल हुँदैछ । पहिलो खेलमा इंग्ल्याण्डले नाइजेरियाको सामना गर्नेछ । युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई जारी विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ

महिला विश्वकप फुटबलमा आज राउण्ड अफ सिक्सटिनका दुई खेल हुने

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आइतबार राउण्ड अफ सिक्सटिनका दुई खेल हुनेछन् । अष्ट्रेलियाको सिड्नीमा हुने खेलमा दुई उपाधि दावेदारहरु स्विडेन र अमेरिका भिड्नेछन् । जारी प्रतयोगिताको समुह चरणमा

महिला विश्वकप फुटबलमा जापान र स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । जापानले नर्वेमाथि ३–१ को शानदार जित निकाल्दै महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सन् २०११ को विजेता जापानले इनग्रिड एनगेनको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो ।

महिला विश्वकप फुटबलमा आजबाट समुह चरणका खेल सकिने

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा बिहीबारबाट समुह चरणका खेल सकिंदैछन् । समुह ‘एच’ का अन्तिम खेलहरुमा बिहीबार जर्मनी र दक्षिण कोरिया भिड्दा मोरक्कोले कोलम्बियासँग खेल्नेछ