Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टीमको विजयी सुरुवात

त्यसपछिको दुई सेटमा नेपालले २५–१५ र २५–१५ को सेटमा जित निकाल्यो । अन्तिम सेटमा श्रीलंकालाई १५–१३ ले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।