काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने पक्षमा नरहेको स्पष्ट पार्नुभएकाे छ। विराटनगरमा शनिबार प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उहाँले