एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियामाथि लगाइएका सम्पूर्ण बाँकी प्रतिबन्धहरू तत्काल हटाउन र देशको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आह्वान गर्नुभएको छ । सिरियाको दुई दिने भ्रमण सम्पन्न