Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


महालेखापरीक्षकको कार्यालयमा बेरुजुका चाङ

काठमाडौं । महालेखा परीक्षक तोयम रायले कार्यालयमा दुई लाख पृष्ठभन्दा बढी बेरुजुका चाङ रहेको बताउनुभएको छ । बिहीबार महालेखा परीक्षकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महालेखा परीक्षक रायले जनप्रतिनिधि मुलक संस्था