Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


प्रदेश ५ को बेरुजु ९४ करोड ७३ लाख, ३२ करोड २८ लाख रुपैयाँ पेश्की

बुटवल, साउन १ । आर्थिक वर्ष २०७५/०७६ सम्म प्रदेश ५ को बेरुजु ९४ करोड ७३ लाख देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको बाँकी ५ लाख र सोही आर्थिक