Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि छैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश