Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


कांग्रेस महाधिवेशनमा विकल्पको खोजी, जिल्लामै मतदान र विवाद भएका जिल्ला छाडेर मतदान गर्न प्रस्ताव

महाधिवेशन केन्द्रीत पछिल्लो कार्यतालिकाले तय गरेको वडा र पालिकास्तरको अधिवेशन प्रभावित हुने निश्चित भएको छ । पुरानै विधि र प्रक्रियालाई अपनाएर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने नेताहरूको निष्कर्ष छ ।

महाधिवेशन भदौमै हुन्छ, भ्रममा नपर्नुस्– सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताउनुभएको छ । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले भदौमा महाधिवेशनमा हुनेमा आफू पूर्ण प्रतिबद्ध रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ

कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा गर्न पौडेल समूहको दबाब

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिमै गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले दबाब बढाएको छ । महाधिवेशनको प्रक्रिया तत्काल सुरु गर्न यो समुहले पार्टी सभापति शेर बहादुर

भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यतामा कांग्रेस, विकल्पको विषयका छलफल

साउन ११ गते प्रदेश अधिवेशन सकेर, केन्द्रमा भाद्र १० गते नयाँ कार्यसमिति घोषणा गर्ने कार्यतालिका निकालेको छ । तर, कोरोनाका कारण अब विकल्प नखोजी कांग्रेसलाई सुःख छैन ।

कांग्रेसको १४औं महाधिवेशन संकटमा !

त्यसो त मुलुकको पछिल्लो राजनीतिक परिस्थितिले पनि कांग्रेसको आसन्न महाधिवेशन प्रभावित हुने देखिन्छ । सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको छ । यसलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनको नेतृत्व

कांग्रेस पदाधिकारी बैठक बस्दै, राजनीतिक घटनाक्रम र महाधिवेशन तयारीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

यस्तै, बैठकले कोभिड संक्रमणको दर उच्च बन्दै गइरहेकोको अवस्थामा नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

कांग्रेस महाधिवेशन तोकिएकै समयमै हुने देउवाको दाबी

उहाँले भन्नुभयो, ‘विकल्प केही छैन, नेपालको संविधान अनुसार कुनै पनि हालतमा हुनैपर्छ।’

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । पार्टी विभाजनको संघारमा पुगेका बेलामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आसन्न महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बोलाएको हो । बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल