Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


कांग्रेसमा पुस्ता हन्तान्तरण नारामै सीमित, जिल्ला नेतृत्वमै दोहोरियो पुरानै अनुहार

समग्रमा हेर्दा कांग्रेसभित्र ६५ वर्षमाथि उमेर समूहका नेताहरू नै कार्यकारी पदमा छन् । १३ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न भइसक्दा अपवाद बाहेक पुरानै पुस्ताका अनुहार नेतृत्वमा दोहोरिएका छन् ।

परराष्ट्रको पत्रपछि एनआरएनएको १०औं महाधिवेशन स्थगित

संघले १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा भएको छलफलपछि संघले बैठक तत्काललाई स्थगित गरिएको जनाएको हो ।

कांग्रेस अधिवेशनमा व्यक्तिवादी प्रवृत्ति हावी : कतै अनपेक्षित प्रभाव, कतै साख जोगाउनै मुस्किल

पार्टीमा लामो योगदान रहेपनि शासकीय र पार्टीमा पहिलो हुन नसक्दा नेता पौडेल आफुले नेतृत्व गरेकै समूहमा निरीह बन्दै गएको आंकलन गरिएको छ ।

प्रकाशमानको आक्रोश– हामी सधैं झोला बोक्न मात्रै हो ?

नेता सिंहले भन्नुभयो, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

डा. केसीद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

उपाध्यक्ष केसीले आफू लामो समयदेखि गैर आवासीय नेपालीको हितका लागि लड्दै आएको स्मरण गर्दै सहयोगको लागि सम्पूर्ण मतदातासँग मतकालागि आग्रह गर्नुभयो ।

कांग्रेस : महाधिवेशन प्रतिनिधिमा पराजितले पनि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने

ग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरूले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ ।

कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित

हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।

कांग्रेसका तीन नेताबीच भेटघाट, महाधिवेशन र सामयिक विषयमा छलफल

निधिनिवास बानेश्वरमा भएको छलफलमा महाधिवेशनको रणनीति, सहमतिमा नेतृत्व चयन, सरकारको भूमिका लगायतका विषयमा केन्द्रित रहेको हो ।

कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित भएको छ । कांग्रेसले २१ हिमाली जिल्लाको अधिवेशन आजसम्म टुंग्याउने निर्णय गरेको थियो । त्यस मध्ये १४ जिल्लाको अधिवेशन आज सकिने निर्वाचन

एमालेमा वरिष्ठ उपाध्यक्ष पद थपियो, पदाधिकारीको संख्या १५, प्रत्यक्ष प्रधानमन्त्रीका पक्षमा मत

समूहगत छलफलमा उठेका विषयको जवाफ दिँदै पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पदसहित पदाधिकारी संख्या १५ हुने जानकारी दिनुभयो । पहिले दुई उपमहासचिव पद रहेकामा अब भने एक ज